२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनी इकाई कमिटिको नवौं अधिबेशन सम्पन्न

spot_img

रुपन्देही।  नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनी अञ्चल इकाई कमिटिको नवौं अधिबेशन सम्पन्न भएको छ। कार्यक्रम शंकरनगर स्थित बनबाटिकामा भएको थियो।

अधिबेशनबाट सर्वसम्मत रूपमा अध्यक्षमा बिश्वमणी भुसाल ,उपाध्यक्षमा अर्जुन नेपाल ,सचिबमा जीवन घिमिरे,अर्थ सचिबमा राम भन्डारी, सङ्गठन सचिबमा सुर्य कुबर,प्रचार प्रचार सचिबमा हरि चुदाली सहित २१ सदस्यीय कार्यसमितिको टिम निर्वाचित भएको छ।कार्यक्रम कमलराज पौडेल (धुर्ब)कोअध्यक्षता, केन्द्रिय अध्यक्ष सुर्य पराजुलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रमको सन्चालन सचिब अमर बस्नेतले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै