८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

लायन्स स्टार्सको आयोजानमा खाद्यान्न सहयोग

spot_img

बुटवल ।  लायन्स क्लव अफ बुटवल स्टार्स को आयोजानमा खाद्यान्न सहयोग गरिएका छ । शनिवार एक कार्यक्रमको आयोजना गरी बुटवल–१५ उजेलापुरमा रहेको अपाङ्ग आश्रममा सहयोग प्रदान गरेको छ ।

क्लवका अध्यक्ष विजय वर्नावालका अनुसार लायन्स डिष्ट्रिक ३२५ पि नेपालका द्धितिय गर्भनर पुरुशोत्तम भक्त प्रधानाङ्ग, जिल्ला परिसद सल्लाहकार आशिष कृष्ण श्रेष्ठ ,क्लवका निर्वतमान अध्यक्ष एञ्जील खान, द्धितिय उपाध्यक्ष विश्वजित कसौधन लगायतको सहभागीतामा खाद्यान्न सहयोग गरिएको छ ।

क्लवका तृतिय उपाध्यक्ष राजन जि.सी.को जन्मदिनको अवसरमा खाद्यान्न वितरण गरिएको हो ।

क्लवले विगत लामो समयदेखि विभिन्न सामाजिक उत्तरदायित्व अभियान अन्र्तगतका कार्यक्रम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै