२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

कांग्रेस जनप्रतिनिधिलाई प्रशिक्षण दिन डा. गोबिन्द पोख्रेल अर्घाखाँची आउने

spot_img

अर्घाखाँची ।  कांग्रेस अर्घाखाँची प्रदेश सभा ‘क’ र ‘ख’ ले संयुक्त रुपमा स्थानीय तह निर्वाचन २०७९ मा नेपाली कांग्रेस बाट बिजयी जनप्रतिनिधि हरुलाई सम्मान तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ ।

उक्त कार्यक्रम भदौ ११ गते सनिवारका दिन सन्धिखर्क जिल्ला समन्वय समितिको सभा हलमा बिहान १० बजे सुरु हुने आयोजकले बताएको छ ।

कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. गोबिन्द पोख्रेल आउने भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै