२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

पालिका अध्यक्ष द्धारा महिला दिदीबहिनीहरुलाई तिजको शुभकामना व्यक्त

spot_img

अर्घाखाँची । छत्रदेव गाउंपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पुर्ण नगरबासी महिला दिदीवहिनीहरु लाई शुभकामना व्यक्त गर्नु भएको छ ।

यस पर्व ले नेपालि समाजमा सबै खाले विभेद एवं हिंशाको अन्त्य र समता मुलक समाज निमार्णकालागी परिवर्तनकारी आन्दोलनमा महिलाहरुले खेलेको भूमिकाको उच्च प्रशंसा गर्दै अधिकारको सहि अभ्यासका साथ थप अधिकारका लागी एक जुट भइ लागन प्रेरणा प्रदान गरोस ।

साथै पालिका अध्यक्ष श्रेष्ठले कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै स्वास्थ सम्बन्धि मापदण्ड अपनाई तिज पर्व मनाउन सम्पुर्ण दिदीवहिनीहरुलाई अपिल पनि गर्नु भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै