८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

आन्तरिक कमजोरीको कारण स्वतन्त्र उम्मेद्वार हावी : अध्यक्ष गुरुङ

spot_img

काठमाडौं ।  कार्यक्रममा अध्यक्ष गुरुङले हामी भित्रकै आन्तरिक कमि कम्जोरीको कारण केही दिन फेस्बूकमा उदाएका स्वतन्त्रहरुले आज चुनाव जित्न सफल भएको दावी गरेका छन ।

उनले सम्पुर्ण तरुण एबम विध्यार्थी साथिहरुलाइ आफ्ना नेताको बिरुद्धमा सामजिक संजालमा नलेख्न आग्रह गरे ।

जसरी किसानले एउटा समय दुख गरेर अर्को समय फल फलाउछ तेसरी नै नेता गुरुङ्ले पाच(५) बर्ष सम्म हामिले केन्द्र देखि जिल्ला, जिल्लादेखी क्षेत्र, नगर गाउँ एबम वर्ड हरुमा जनता सङ बसेर काम गर्यौ आगै मंसिर ४ गते त्यही कार्यको फल खाने बेला भएको र जनतालाइ हामिले गरेका कार्यहरुको बारेमा बुझाउनु पर्ने कुरा बताए ।

नेता गुरुङले कार्यक्रममा आफुले पहिले पनि आदिवासी, महिला हरुलाई समानुपातिकमा मात्र नभएर प्रत्यक्ष चुनाव लडाउनुपर्छ भनेर जोड दिदै आएको कुरा येस्पालिको चुनावमा तेस्तो मुहारहरु देखिनेमा आफू विश्वस्त रहेको कुरा बताए ।

पुराना नेताहरु लाई सम्मान गर्दै येदि उहाहरु अगि बढ्न नचाएको खण्डमा युवाहरु चुनाव लड्न तयार रहेको कुरा नेता गुरुङ्ले बताए ।

कार्यक्रममा आफुलाइ आफ्ना कुराहरु राख्न मौका दिएकोमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिती पर्वतलाई अध्यक्ष गुरुङले धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै