२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

पाणिनि बहुप्राविधिक शिक्षालयले प्रकाशित गर्‍यो प्रवेश परीक्षाको नतिजा

spot_img

अर्घाखाँची-
अर्घाखाँची जिल्लामा अवस्थित पाणिनि बहु प्राविधिक शिक्षालयले प्रवेश परीक्षाको नतिजा आज प्रकाशन गरेको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्दद्वारा जारी सूचना अनुसार यस शिक्षालयमा मिति २०७९/०५/१७ गते संचालन भएको प्रवेश परीक्षाको डिप्लोमा इन सिभिल इन्जिनियरीङ्ग, डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरीङ्ग र डिप्लोमा इन फरेष्ट्री कार्यक्रमको प्रवेश परीक्षा नतिजा प्रकाशन गरिएको  जानकारी शिक्षालयका प्रमुख मणि गैरेले गराएका छन् ।

प्रवेश परीक्षामा सफल उम्मेदवारहरुले यहि भाद्र २७ गतेसम्म भर्नाहुन समेत सूचना जारि गरिसकिएको शिक्षालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै