२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

मुस्कान सहितको सेवा दिन कर्मचारीलाई तरुण अध्यक्षको आग्रह

spot_img

काठमाडौ ।  कार्यक्रममा अध्यक्ष गुरुङले कर्मचारी हरु बाट मुस्कान सहितको सेवा जनतालाई दिन सक्यो भने मात्र देशमा सुशासन कायमहुने कुरा बताएका छन ।

नेपाली काङ्ग्रेसको अत्यन्तै शक्तिशाली सुभेच्छुक संस्था निजामती कर्मचारी युनियन रहेको र यश युनियनमा आवद्ध हुनुभएको कर्मचारीहरुले जनताको काम फास्ट ट्र्याकमा गरिरहेकोमा धन्यवाद दिए ।

पुन्यभुमी मोदिवेणीमा जेष्ठ नागरिक हरु आजको दिनमा अध्यक्ष गुरुङ्ले येस्तो कार्यक्रम राखेको र आफुलाइ येस खाध्यान्न बितरण जस्तो पुण्यको कार्यमा सम्लग्न गराउनुभएकोमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती पर्वतलाई धन्यवाद दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै