२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

नेपाल खेलकुद महासंघ अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न , असोज २ गते सन्धिखर्क नगर कमिटी गठन हुने

spot_img

सागर मरासिनी
सन्धिखर्क । नेपाल खेलकुद महासंघ अर्घाखाँची को सचिवालय बैठक आज मदन स्मृति भवन सन्धिखर्क मा सम्पन्न भएको छ ।

नेपाल खेलकुद महासंघ केन्द्रिय सदस्य बिष्णु परियारको प्रमुख आथित्यतामा सम्पन्न भएको बैठक को अध्यक्षता नेपाल खेलकुद महासंघ अर्घाखाँचीका अध्यक्ष हेनरी बस्नेत रहनु भएको थियो ।

बैठक मा महत्वपूर्ण बिषयमा छलफल हुनु का साथै यहि असोज २ गते सन्धिखर्क नगरपालिका मा नेपाल खेलकुद महासंघ सन्धिखर्क नगर कमिटी गठन गर्ने निर्णय गरिएको थियो ।

बैठक नेपाल खेलकुद महासंघ अर्घाखाँची का सचिव सागर मरासिनी को संचालन मा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै