३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

अर्घाखाँची : शीतगङ्गाको भुवनपाटामा गाडि दुर्घटना ; २ जना यात्रु सामान्य घाइते

spot_img

अर्घाखाँची –शीतगङ्गा नगरपालिकाको वार्ड न २ अन्तर्गत पर्ने भुबनपाटा भन्ने ठाउमा मालबाहक गाडी आज गाडी दुर्घटना भएको छ।

अर्घाखाँचीदेखि वुटवलतर्फ जादै गरेको लु.३ च. २६३ नम्बरको मालबाहक गाडी आज दुर्घटना भएको हो। सडकबाट करिब १५ मिटर तल झरेको जानकारी लुम्बिनी आवाजका सम्बाददाता विवश थापाले गराएका छन् ।दुर्घटनाबाट २ जना सामान्य घाइते भएको र उनीहरुलाइ ठाडा स्वास्थ्य चौकीमा उपचारको लागि लगेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (100%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै