३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

अर्घाखाँचीका कक्षा ११/१२ का कक्षाहरु ठप्प;विभिन्न शैक्षिक मागहरु राख्दै शिक्षकहरु आन्दोलनमा

spot_img

अर्घाखाँची ।
साविक उच्च मावि तहमा अध्यापनरत देशभरका शिक्षकहरुले पेन डाउन गर्ने कार्यक्रम अनुसार अर्घाखाँची जिल्लामा कार्यरत ११/१२ का शिक्षकहरुले आज पेन डाउन गरेका छन् ।शिक्षकहरुले विगत ३० वर्षदेखिको समस्या समाधान हुनुपर्ने माग राख्दै आज पेन डाउन गरेका हुन ।

साविक उच्च माविमा आंशिक, अनुदान र अस्थायी दरबन्दीका गरी तीन प्रकारका शिक्षक कार्यरत रहेपनि विगत ३० वर्षदेखि राज्यले स्थायी दरबन्दीको शिक्षकको व्यवस्था नगरे कै कारण उनीहरु आन्दोलन गर्दै आएका छन् । पेन डाउनका कारण जिल्लामा संचालित सबैजसो ११/१२ का कक्षामा पठनपाठन रोकिएको हिस्टुन जिल्ला नेतृत्व ले जनाएको छ।

आजको दिन शिक्षकहरु विद्यालय जाने, आन्दोलनको विषयमा विद्यार्थीहरुलाई समेत जानकारी गराउने तर अध्यापन नगर्ने लगायतका आन्दोलनका कार्यक्रम तय गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (20%)
  • दुःखी (40%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (20%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै