३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

बुटवलमा समाचार-फिचर लेखन सम्बन्धि प्रशिक्षण सम्पन्न

spot_img

बुटवल  । रुपन्देहीको बुटवलमा ४ दिने समाचार-फिचर लेखन सम्बन्धि प्रशिक्षण बिहीबार सम्पन्न भएको छ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकाे आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको संयोजनमा भदौ २७ गतेदेखि संचालन भएको प्रशिक्षण आज सम्पन्न भएको हो।

समापन कार्यक्रममा मुख्य प्रशिक्षक डा. सुरेश आचार्य , पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे , पत्रकार महासंघ रुपन्देहीका पुर्व अध्यक्ष डा. बालकृष्ण चापागाई ,प्रशिक्षक रामप्रसाद दाहाल, प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले कार्यक्रममा मन्त्वय राख्नुभएको थियो।

कार्यक्रम नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका अध्यक्ष रामराज पोख्रेलको अध्यक्षता, उपाध्यक्ष अमृता अनमोलकाे स्वागत मन्तव्य तथा सहसचिव बिरेन्द्र कुवरकाे सञ्चालनमा सम्पन्न भएको थियो।

२६ जना प्रशिक्षार्थी सहभागी रहेको उक्त प्रशिक्षणमा नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष डा. सुरेश आचार्यले समाचार-फिचर लेखन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो।

त्यस्तै प्रशिक्षक राम प्रसाद दाहालले लिङ्ग र लैङ्गिकताको अवधारणा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै