८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

विश्व मावि ढाकावाङ्गको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा खनाल सर्वसम्मत चयन

spot_img

टेकराज भुसाल । भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ ढाकावाङ्गमा अवस्थित विश्व माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा भाेजराज खनाल सर्वसम्मत चयन हुनुभएको छ।

विद्यालय व्यवस्थापन समितिको आइतबार सम्पन्न बैठकले भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ का पुर्व वडाध्यक्ष समेत रहेका खनाललाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो।

जस अनुसार समितिको सदस्यहरुमा क्रमश: विष्णुप्रसाद खनाल, लक्ष्मी खनाल, रमा खनाल, अमृता भुसाल (चुदाली) र गुरुदेव खनाल रहनु भएकाे छ। विद्यालय रहेको क्षेत्रको वडाध्यक्ष वा सदस्य विद्यालय व्यबस्थापन समितीमा रहने प्रावधान अनुरुप भुमिकास्थान १ का वडाध्यक्ष गाेपाल प्रसाद खनाल, पदेन सदस्य तथा शिक्षक प्रतिनिधिमा रुद्रमणि खनाल र सदस्य सचिवमा प्राचार्य गाेपाल प्रसाद आचार्य रहनु भएको छ ।

यसैविच नवनिर्वाचित अध्यक्ष भाेजराज खनालले विद्यार्थी, शिक्षक र अभिभावक विचको त्रिकोणात्मक सम्वन्धलाई सुमधुर र सुदृढ बनाउदै विश्व माध्यमिक विद्यालयलाई नमूना र उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्न क्रियाशील रहने बताउनुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै