२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

क्यान्सर चेकजाँच शिविर

spot_img

बुटवल । लायन्स क्लब अफ भलवरी सिटि, लायन्स क्लब अफ बुटवल तिलोत्तमा ,लायन्स क्लब अफ बुटवल तिलोत्तमा मायादेबि आयोजनामा सोमबार तिलोत्तमा वडा ७ को शहरी स्वास्थ्य केन्द्र दल्कामा १ दिने महिलाहरुको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक पक्षिण शिबिर गरेको छ ।

बरिष्ठ महिला प्रसुति तथा स्त्री रोग बिशेषज्ञ सतिस सिमखडा,नेपाल परिवार नियोजन संघका ब्यस्थापक तथा बरिष्ठ स्टाप नर्स बिष्णु गुरुङ्ग,स्टाप नर्स शुषमा श्रेष्ठको टिमले सर्वसाधारण महिलाको स्वास्थ्य चेक गरेको थियो ।

कार्यक्रमा लायन्स तिलोत्तमा मायादेबि अध्यक्ष लक्ष्मि थैव प्रधानाङ्ग, लायन्स तिलोत्तमा अध्यक्ष नविन प्रसाद श्रेष्ठ, लायन्स भलवरी सिटि अध्यक्ष आनन्द मरासीनी , तिलोत्तमा नगरपालीकाको वडा न ७ अध्यक्ष देविलाल पंगेनि लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यस्तै कार्यक्रममा लायन्स क्लबस अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पि फष्ट भाइस डिष्ट्रिक गर्भनर अर्जुनमा सैजु, लायन्स क्लबस अन्तराष्ट्रिय जिल्ला परिषद ३२५ पि सेकेन्ड भाइस डिष्ट्रिक गर्भनर पुरुसोत्तम भक्त प्रधानाङ्ग, डिष्ट्रिक चिफ एडभाइजर खिम बहादुर हामल ,को चिफ एडभाइजर सुरेस रत्न बज्रार्चाय, एडभाइजर लेख बहादुर कार्का , एडभाइजर सुलोचना श्रेष्ठ, डिष्ट्रिक चिफ सारदा श्रेष्ठ,डिपुटि टेजर आभा अमात्य ,एरिया चिफ एमएल पाण्डे लगाएत बोलेका थिए ।शिविरमा १ सय १७ जनाको स्वाथ्य परिक्षण गरिनुको साथै ७ जना महिलाको पाठेघरमा समस्या देखिएपछि थप उपचारको लागि परासर्म समेत प्रदान गरिएको लायन्स तिलोत्तमा मायादेबी अध्यक्ष लक्ष्मि थैव प्रधानाङ्गले जानकारी दिईन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै