३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

अर्घाखाँची :बाघमारा सामुदायिक क्लब सन्धिखर्कको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता हुने

spot_img

अर्घाखाँची ।
बाघमारा सामुदायिक क्लब सन्धिखर्क नगरपालिका वार्ड न.७ को आयोजनामा प्रथम बाघमारा कप” वडास्तरीय खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरिएको छ।

खाचीकोट सुपादेउराली बाघमारा,यस क्षेत्रका ज्ञान,कला, सस्कृति,पर्यटन र स्वास्थ्यका लागि खेलकुद अभियान” भन्ने मूल नाराका साथ उक्त खेलकुद कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। खेलमा भाग लिन इच्छुक समुहलाई यहि असौज ७ गतेसम्मको समय दिइएको छ भने उक्त खेलकुद प्रतियोगिता यहि असौज ७ गतेदेखि ९ गतेसम्म सन्धिखर्क वार्ड न.७ को बाघमारा खेलमैदानमा हुने जानकारी क्लबका अध्यक्ष विवश थापाले दिएका छन् ।

उक्त खेलकुद प्रतियोगितामा आवश्यक पुरस्कार एवं व्यबस्थापनका लागि विभिन्न व्यक्ति तथा संघ सस्थाहरुले सहयोग गर्ने प्रतिवद्दता जनाएको आयोजक तथा क्लबका अध्यक्ष विवश थापाले जानकारी गराएका छन् भने उक्त खेलकुद कार्यक्रमको मिडिया पार्टनरका रुपमा लुम्बिनी आवाज डटकम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै