२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

चार तर्फि घेरा ताेडेर एमाले विजयी हुन्छ : प्रदेश उम्मेद्वार आचार्य

spot_img

गणेश खनाल
अर्घाखाँची । नेकपा एमाले अर्घाखाँची चुनाव केन्द्रीत कार्यक्रम सहित उम्मेदवारहरू गाउँ गाउँमा भेटघाटमा तिव्रता दिइरहेकाे छ । पार्टी तथा जनसगठनका बैठक सम्पन्न गर्दै कमिटिलाइ याेजनाबद्व रूपमा चुनावी गतिविधिमा सक्रिय बनाएकाे छ । विभिन्न विभाग गठन गरि झन्डै ५ हजारलाई जिम्मेवारी दिदै निवार्चनमा परिचालन गरेकाे छ ।

चुनावी कार्यक्रम अन्तगत आज मालारानी गाउँपालिकाे बैठकलाइ सम्बाेधन गर्दै नेकपा एमाले केन्द्रीय सदस्य तथा प्रदेश (क)का उम्मेदवार चेतनारायण आर्चायले बैठकमा सम्बाेधन गर्दै चार तर्फि घेरा ताेडेर एमालेले भारि मतका साथ विजयी हासिल गर्ने बताउनुभयाे ।

०७४ सालमा प्राप्त गरेकाे मत नै अहिले पनि ल्याएर विजयी हुने गरि याेजना बनाइएकाे बताउनुभयाे ।
अर्घाखाँची समृद्धिका लागि एमालेका उम्मेदवारले विगतमा गरेका काम र गठबन्धन दलले जिल्लामा गरेका कामबारे छलफल गर्न तयार रहेकाे बताउनुभयाे ।

२ वटा बजेट ल्याएकाे गठबन्धनका दलका उम्मेदवारका जिल्ला कति विकास याेजना ल्याउन सफल भए समीक्षा गर्ने बेला आएकाे बताउनुभयाे ।

केन्द्रीय सल्लाकारकेन्दिय सल्लाहकार परिषद सदस्य लक्ष्मण रायमाझी ,लुम्बिनी प्रदेश कमिटी सदस्य जनार्दन खनाल,प्रदेश कमिटी सदस्य दलबहादुर भट्टराई,जिल्ला सचिव ताेजबहादुर रायमाझी लगायतले मन्तव्य राख्नुभएकाे थियाे ।

नेकपा एमाले मालारानी गाउँपालिका बैठक खनदहमा सम्पन्न भएकाे छ । मालारानी गाउँपालिका अध्यक्ष सालिकराम आर्चायकाे अध्यक्षता,सचिव नारायण अर्यालकाे सञ्चालन तथा उपाध्यक्ष विष्णु प्रसाद मिश्र स्वागत मन्तव्यमा बैठक सम्पन्न भएकाे हाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै