२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

सिटिजन लाइफ इन्स्योरेन्स द्वारा सिद्देस्वर मन्दिर परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न

spot_img

केशवराज ज्ञवालि
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनिले आफ्नो पाँचौ बार्षिक उत्सब मन्दिर परिसरमा सरसफाइ गरेर मनाएको छ । सन्धिखरकमा रहेको इन्स्योरेन्सको शाखा कार्यालयको आयोजनामा चुत्राबेसी स्थित श्री सिद्देश्वर शिवालय मन्दिर परिसरमा सरसफाइ गरि डस्विन प्रदान पनि गरिएको हो ।

कम्पनिको सामाजिक उत्तरदायीत्व तर्फ आफ्नो बार्षिक उत्सवको अवसरमा फजुल खर्च गर्नुको साटो सानो भए पनि समाजमा सकारात्मक सन्देश जाने कार्य गर्नुपर्दछ भन्ने हेतुले धार्मिक दर्शनार्थी आउने पवित्र स्थानमा सरसफाइ कार्यक्रम आयोजना गरिएको कम्पनिले जनाएको छ ।

सरसफाइ कार्यक्रममा लाइफ इन्स्योरेन्स कम्पनिका शाखा प्रमुख सहित बिमा सहजकर्ताहरुको उपस्थिती रहेको थियो । सबै संघ संस्था र कम्पनिहरुले आफ्नो बार्षिक उत्सव लगायत अन्य जुनसुकै उत्सवहरुमा धेरै भन्दा धेरै अनावस्यक खर्च गरेर मनाउनको साटो सबैले सानो ठूलो जस्तो भएपनी सामाजिक कार्य गर्नेहो भने समाज बिकासमा उल्लेखनीय योगदान पुग्ने पनि कम्पनिको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै