३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

आचारसंहिता विपरीत बाड्न लागिएको पाइप बरामद , एमालेले बाड्न लागेको स्थानीयको भनाइ

spot_img

सन्धिखर्क ।  अर्घाखाचीमा मतदातालाई प्रभावित पार्ने उद्देश्यले बाड्न थालिएको पाँच रोल पाइप बरामद भएको छ।

छत्रदेव गाउँपालिका-६, ठूलापोखरामा मतदातालाई बाड्न लागिएको पाइप प्रहरीले बरामद गरेको हो।

पाइप बाड्न लागेको थाहा पाएपछि प्रहरी त्यसतर्फ गएको थियो। प्रहरी गएपछि मानिसहरू भागेका थिए।

बरामद गरिएको पाइप मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए।

एमाले कार्यकर्ताले मतदातालाई पाइप बाड्न लागेको स्थानीयको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (19%)
  • दुःखी (0%)
  • अचम्मित (6%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (75%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै