२४ मंसिर २०८२, बुधबार
spot_img
२४ मंसिर २०८२, बुधबार
spot_img

मैदान दुग्ध बिकासको सम्भावना बोकेको ठाउँ हो लगानी म भित्राउछु : पुष्पा भुसाल

spot_img

अर्घाखाँची । पाणिनी गाउँपालिकाको वडा नं. ५ मैदानमा बोल्दै प्रतिनिधि सभासदस्य पदका उम्मेदवार पुष्पा भुसालले मैदान दुग्ध बिकासको सम्भावना बोकेको स्थान भएकोले यस्को लागि प्रसस्त लगानी आवश्यक पर्ने बताइन ।

भुसालले मैदान कृषि तथा दुग्ध क्षेत्रमा ठूलो सम्भावना बोकेको बताउदै आफुले लगानी भित्राउने बताएकि हुन् । उनले ५० हजार युवालाइ स्वदेश फर्काउछु भनेर मात्र नहुने भन्दै संभावना अनुसारको लगानी गरि रोजगारीको सिर्जना गर्नु पर्ने आवश्यकता रहेको बताइन् ।

यस्तै भुसालले सालझण्डी ढोरपाटन सडक रेखांकन स्व. कासिनाथ गौतमले गरेको भन्ने सत्यता बाहिर आएपछी भ्रम फैलाउने तत्व अत्तालिएको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै