२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

उत्पादन क्षेत्रमा युवाहरूको योगदान महत्त्वपूर्ण : जमुना सनम

spot_img

अर्घाखाँची । नेकपा एकिकृत समाजवादी निकट कलाकार जमुना सनमले उत्पादन क्षेत्रमा युवाहरूको योगदान महत्त्वपूर्ण रहएको बताएकी छ्न ।

कलम चिन्ह लिएर समानुपातिक तर्फ उम्मेदवार बनेकि जमुना सनम चर्चित गायिका पनि हुन् । लोकप्रिय रहेकि जमुना युवा संघ नेपालमा आबद्ध रहेकि छ्न ।

लोक तथा दोहोरी क्षेत्रमा लोकप्रिय गायिका जमुना सनम १६ बर्ष देखि कम्युनिष्ट पार्टीमा आबद्ध रहेर कलाकारिता गर्दै आएको बताउछिन् । चुनाव प्रचारप्रसारको क्रममा मालारानी पुगेर जमुनाले भनिन्” युवायुवतीहरू लाई उत्पादन क्षेत्रमा लगाएर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्छौ । विदेशमा रहेका युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ । ”

उनले भनिन् “वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सलाई उत्पादन क्षेत्रमा लगाउने, विदेशमा सिकेको ज्ञानसिप र लगानीलाई सदुपयोग गर्ने हाम्रो लक्ष्य हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै