२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

गठबन्धनलाई जिताउनु भन्नेको राजनितिक पार्टिलाइ नभएर बिकासवाद लाई जिताउनु हो : भुसाल

spot_img

केशव राज ज्ञवाली
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट अर्घाखाँची प्रदेश ख का प्रदेशसभा सदस्य उम्मेद्बार कमल प्रसाद भुसालले गठबन्धनलाइ जिताउनु भनेको बिकास गर्नेलाइ जिताउनु भएको बताएका छन । सन्धिखर्कका विभिन्न स्थानमा भएको मतदाता संग भेटघाट तथा कोणसभामा बोल्दै भुसालले एस्तो बताएका हुन ।

उम्मेद्बार भुसालले आफू सन्धिखर्क नगरपालिकाको मेयरपदमा निर्वाचित भए पछि पनि पार्टी हेरेर काम नगरेको दावी गर्दै अब प्रदेशको नेतृत्व सम्हाल्दा पनि कसलाइ राजनितिको आधारमा भेदभाव नगर्ने प्रतिबद्धता जनाए ।

निर्वाचन लड्ने बेलामा मात्रै यो पार्टी र त्यो पार्टी भने पनि निर्वाचन पछि समग्र जिल्लाको प्रतिनिधि हुने भन्दै आफू बाट बिगतमा त्यस्तो खालको भेदभावपूर्ण व्यवहार नभएको दावी गर्दै भुसालले आगामी दिनमा पनि भेदभाव नगर्ने बताउदै सम्पुर्ण जिल्लाबासिले आफुलाइ र समग्र गठबन्धलाइ मतदान गर्ने बिस्वास राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै