२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

जि नेपाल टेलिभिजन ‘आँखा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित

spot_img

बाँके । बाँकेको नेपालगञ्जबाट संचालित जि नेपाल टेलिभिजन आँखा स्वास्थ्य पत्रकारिता पुरस्कारबाट सम्मानित भएको छ ।

आँखा स्वास्थ्य तथा अन्धोपनका बारेमा उक्त सञ्चारमाध्यम टेलिभिजनले उत्कृष्ट योगदान पुर्‍याएको जनाउदै नेपाल पत्रकार महासंघ बाँकेको १३ औं साधारणसभामा शनिवार सम्मानित भएको हो । महासंघका केन्द्रिय अध्यक्ष विपुल पोखे्रल र बाँकेका अध्याक्ष दामोदर भण्डारीले टेलिभिजनका प्रमुख आषिश गुप्तालाई सम्मानित गरेका हुन ।

नेपाल नेत्र ज्योती संघ, फत्तेबाल आँखा अस्पताल नेपालगञ्जसंगको सहकार्यमा स्स्थापना भएको आँखा स्वास्थ्य पत्रकारिता पुरस्कार, २०७९ बाट विद्युतीय सञ्चार माध्यम जि नेपाल टेलिभिजनका प्रमुख गुप्तालाई नगद राशि रु ५ हजार सहित सम्मानित गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै