२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

दुबै मृगौला पीडित खातुनलाई मुस्लिम सक्रिय युवाटिम बुटवल द्वारा आर्थिक सहयोग

spot_img

रुपन्देही ।  आर्थिक अवस्था कमजोर रहेका दुबै मृगौला फेल भएका नुरजहाँ खातुनलाई मुस्लिम सक्रिय युवा बुटवलको टिमले आर्थिक सहयोग गरेका छ ।

दुबै मृगौलामा समस्या आएपछि बुटवल मजुवा बस्ने नुरजहाँ खातुनले आर्थिक सहयोगको याचना पछि उक्त टिमले सहयोग उठाई पचास हजार रुपैया सहयोग गरेका हो ।

मुस्लिम सक्रिय युवा बुटवलको टिमले बिगतमा सामाजिक कार्यमा निरन्तरता दिएको छ । टिमले मदरसाका बिद्यार्थीलाई खाद्यान्न र सिरक डसना सहयोग गरेको र कब्रस्थानमा सरसफाइ कार्यक्रम समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै