८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

अनुगमनको क्रममा जफत गरिएका समाग्री नष्ट्र

spot_img

अर्घाखाँची ।  अर्घाखाँचीको सितगंगा नगरपालिका, छत्रदेब,र पाणिनी गाउँपालिकाको बिभिन्न ठाउँमा बजार अनुगमनको क्रममा अबैध मदिरा ,करछली गर्न दर्ताबिना पसलमा बिक्री गर्न राखिएका सुर्ती,चुरोट ,भोला ,र पेट्रोल ,म्याद गुज्रिएका पेप्सी लगायत समान जफत गरिएका समाग्री जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा बिहीबार नष्ट गरिएको छ ।

करिब २३ वटा पसलको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिनुभयो । जफत समाग्री नष्ट गर्नेक्रममा अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे ,घरेलु तथा साना उद्योगका प्रमुख सन्तोष खनाल , जिल्ला प्रशा सन कार्यालयका प्रशा सकिय अधिृत सरोज भुसाल ,नेपाल पत्रकार महमासघंका जिल्ला अध्यक्ष अशोक खनाल , कोषाध्यक्ष रुद्रमणि भुसाल , घरेलु कार्यालयका अधिकृत छैठौ लक्ष्मि प्रसाद दहाल, प्रहरी निरिक्षक बिक्रम रिजाल, कर्मचारी सन्तोष पोख्रेल लगायतको उपस्थिति रहेको थियो ।

अनुगमनको क्रममा दर्ता बिनासंचालनमा रहेका पसलहरुलाई १५ दिनभित्र सम्बन्धित कार्यालयमा गहीदर्तागरि संचालन गर्न निर्देशन दिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख सन्तोस खनालले बताउनु भयो ।

अनुगमन टोलीले ६ ओटै स्थानीयतहमा पटक पटक अनुगमन गरि दर्ता गर्न निर्देशन दिएका पसलहरुले अटेरगरि दर्ताबिनै संचालन गरिरहेको पाइएमा ती पसलहरुलाई जरिवाना सहित ब्यवसाय नै बन्द गरिदिने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै