२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

५५ बोरा मल सहित ट्याक्टर पक्राउ

spot_img

प्रिन्स मिश्रा
कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिकाबाट प्रहरीले ५५ बोरा मल सहित एक ट्याक्टर पक्राउ गरेको छ।

गाउँपालिकाको विचौवापुरबाट नम्बर बिनाको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक शैलेश्वरी बोहराले बताउनु भयो।

ट्याक्टरमा सरकारी अनुदानको मल अवैध रूपमा ओसार पसार भएको प्रहरीले जनाएको छ । ढुवानी गरेको ट्याक्टरको दर्ता नम्बर नभएको हुँदा शङ्कास्पद देखिएको बोहराले जानकारी दिनु भयो।

घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरि थप अनुसन्धान सुरु गरेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (67%)
  • दुःखी (33%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै