२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

पिडामा आर्थिक मलम लगाउदै सन नेपाल

spot_img

अर्घाखाँची । मालारानी-९,अर्घाखाँची निवासी स्व गिरिराज पौडेल कि श्रीमती तथा ईच्छाईएको ब्याक्ति सरस्वता सुवेदी लाई रू १४,००,०००/- को चेक सन नेपाल लाईफ ईन्स्योरेन्स क लि ले अर्घाखाँची शाखा द्वारा हस्तान्तरण गरेको छ ।

उक्त चेक कम्पनि अर्घाखाँची शाखा प्रमुख मिना बस्यालले गते मृतकको श्रीमती लाई हस्तान्तरण गर्नु भएको हो । निज बिमितको गत पौष ३ गते बैदेशिक रोजगारीको सिलसिलामा कतारमा अचानक मृत्यु भएको थियो ।

निजलाई बिमाङ्क रकम बापत रू.१०,००,०००/- किरिया खर्च बापत रू.१,००,०००/- आय नोक्सानी बापत रू.२,००,०००/- र बिदेशमा मृत्यु भई शब नेपाल ल्याईएको प्रमाणको अाधारमा रू १,००,०००/- गरि जम्मा रू १४,००,०००/- को चेक हस्तान्तरण गरिएको हो ।

बिमित २०७८/०८/२९ गते बैदेशिक रोजगारमा जानु अघि लगभग ३,९००/- शुल्क तिरी बैदेशिक रोजगार म्यादि जीवन बिमा सन नेपाल लाईफ ईन्स्योरेन्स क लि मा गराउनु भएको थियो ।

चेक हस्तान्तरणका क्रममा बस्यालले बिगत १७ बर्ष देखि यसै क्षेत्रमा जिबनको महत्त्वपूर्ण समय खर्चिएको अनुभव सुनाउदै बिमा एक ब्याबसाय मात्र नभई समाज सेवा पनि रहेको जानकारी गराउनु भयो साथै भै परि आउने आउने जोखिमहरूको आर्थिक सुरक्षा र बचत को लागि एकमात्र भरपर्दो आधार जीवन बिमा रहेको जानकारी गराउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै