२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अविजित पन्थी द्वारा जन्मदिनको अवसरमा SSSFN मार्फत अनाथलाई सहयोग

spot_img

बुटवल । अविजित पन्थीले विगतका वर्ष जस्तै यस वर्ष पनि जन्मदिनमा सहयोग गरेका छन्।उनी अर्घाखाँची जिल्लाको पाणिनि गाउँपालिका वडा नं सात घर भई हाल बुटवल बस्दै आएका पन्थी समाजको लागि चाहिने असल चेलाको रूपमा स्थापित गराउँदै आएका छन्।

मिति २०७९/११/०२ गते उनले आफ्नो जन्मदिनको अवसरमा सामाजिक सेवा समुह फाउन्डेसन नेपाल मार्फत अनाथ तथा असहाय महिला कल्याण समाज रामचन्द्र मैनादेवि अनाथ आश्रममा रहेका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

अविजित पन्थी र SSSFN को सहकार्यमा बालबालिकालाई भोजन समेत गराएका छन्। उक्त कार्यक्रम SSSFN का बुटवल शाखा सचिव मदन सम्राट पोख्रेलले सञ्चालन गर्नु भएको थियो।

मन्तब्य राख्ने क्रमममा पन्थीले भने आफू जीवन भर समाजको लागि नितान्त रूपमा तल्लीन भएर समाज सेवामा लाग्ने बताए।आफूले जे जति प्रगति गरेपनि सेवा नगरे पुण्य प्राप्त नमिल्ने र आफूलाई सन्तुष्टि प्राप्त नहुने र सन्तोष परम् सुखम् तब मात्र प्राप्ति हुन्छ जब दुःखि अनाथ र असहायको लागि केही योगदान गरिन्छ।भनेका छन्।

सामाजिक सेवा समूह फाउण्डेशन नेपालले पनि भ्यालेन्टाइन्स डेको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेको थियो उक्त कार्यक्रम बुटवल शाखा अध्यक्ष रोहित वाग्लेले मन्तब्य राख्दै समापन गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै