२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

पाणिनी : रास्ट्रपति रनिङ शिल्ड सुरु

spot_img

अर्घाखाँची । पाणिनि गाउपालिकामा रास्ट्रपति रनिङ्ग सिल्ड सुरु भएको छ ।

पाणिनी गाउपालिकाको दुर्गाफाटमा पाँचौ राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिताको सुरुवात भएको छ । प्रतियोगितामा पाणिनी गाउपालिका भित्रका १६ ओटा माबी तहका बिद्यालयको सहभागिता रहने छ । पाणिनी गाउपालिका स्थित बरका रुख खेल मैदानमा हुने खेलमा २० खेल्हुनेछ्न् ।

प्रतियोगिता ७ र ८ गते गरि २ दिन सम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै