२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

विश्वप्रकाश शर्माकाे टिप्पणी : एमालेले जनतालाई लोभमा पारेर भोट असुल्छ

spot_img

सुर्खेत । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेले जनतालाई लोभमा पारेर मत असुल गर्ने गरेको बताएका छन् । उनले सामाजिक सुरक्षा भत्तालाई मुख्य हतियार बनाएर एमालेले जनतासँग मत असुल गर्ने गरेको बताएका हुन् ।

सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘भत्ता दिन एमालेले सुरुवात गरे पनि त्यसलाई एक सयबाट तीन सय कांग्रेसले बनाएको हो ।’

कांग्रेसले जस्ता काम गरे पनि जनतालाई बुझाउन नसकेको टिप्पणी गरे । शर्माले भने, ‘एक पटकको भत्ताले जिन्दगीभर सत्ता चल्दैन एमालेलाई व्यङ्गे गरेका छन् । कांग्रेसले तिन सयदेखि २ हजारसम्म भत्ता बढाएको हो’, उनले भने ।

आफूले गरेको कामको भाग खोज्न आग्रह गरेका छन् । शर्माले अब काँग्रेस नयाँ ढङ्गले अघि बढ्नुपर्ने बताए । उनले काँग्रेसले बहुमत ल्याउने गरी लाग्नुपर्ने जनाएका छन् । काँग्रेस देशकै ठुलो पार्टी भए पनि आफ्नै कमजोरीका कारण सत्तामा जान नसकेको जिकिर गरे । उनले भने, ‘अब काँग्रेस समयमा सुधारिनु र बदलिनु पर्ने समय आएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै