२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

उद्योग बाणिज्य संघको चुनावमा मिश्रा र गुप्ताले उम्मेदवारी दिने निश्चित

spot_img

प्रिन्स मिश्रा कपिलवस्तु – उद्योग वाणिज्य संघ कृष्णनगरको चुनावमा अध्यक्ष पदमा शशी हार्डवेयरका सञ्चालक अजय मिश्रा (सुरज मिश्र) र महासचिव पदमा ओम मोबाइल इलेक्ट्रोनिक सेन्टरका सञ्चालक तथा पत्रकार बलवंत गुप्ता (भोला गुप्ता)ले उम्मेदवारी दिने घोषणा गरेको छन् । उद्योगी व्यापारीहरुको हक, अधिकार र संरक्षणका लागि उम्मेदवारी दिने घोषणा गरेको मिश्राले बताएका छन् । आगामी कार्यकालकामा उद्योग वाणिज्य संघ कृष्णनगरलाई अझै पारदर्शी र व्यवस्थित बनाउन आवश्यक रहेको बताउँदै अध्यक्ष पदमा उम्मेदवारी दिएको बताए । यस्तै भोला गुप्ताले उद्योगीहरुको व्यापारलाई हकहितका लागि सबै उद्योागीहरु संगठित बनाउन र व्यापार क्षेत्रमा भएका समस्यालाई समाधानका लागि महासचिव पदमा उम्मेदवारी दिएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै