२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

शिक्षक संघ अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि सन्धिखर्कमा हुँदै

spot_img

अर्घाखाँची । नेपाल शिक्षक संघ,अर्घाखाँचीको नवौं जिल्ला अधिवेशन भोलि फाल्गुण १३ गते शनिबार हुँदैछ। नयाँ नेतृत्व चयनका लागि अर्घाखाँचीको जिल्ला सदरमुकाम सन्धिखर्कमा उक्त अधिवेशन हुन लागेको हो।

“हाम्रो गौरव,हाम्रो सान सफल पारौं नेपाल शिक्षक संघको ऐतिहासिक नवौं जिल्ला अधिबेशन” भन्ने मूल नाराकासाथ आयोजना हुने उक्त अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने शिक्षक संघ अर्घाखाँचीले जनाएको छ। नयाँ नेतृत्वका लागि करिब आधा दर्जनजसो आकाङ्क्षीहरु जुटिरहेको शिक्षक नेताहरु बताउँछन्।

नेपाली लोकतन्त्रवादी शि़क्षकहरुको प्रयत्नमा २०४७ वैशाख २७-३० सम्म काठमाडौंमा नेपाली शिक्षकहरूको वृहत बैठकबाट नेपाल शिक्षक संघको स्थापना भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै