२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अर्घाखाँची: सुपा देउराली मन्दिरमा नापतौल उपकरणको उद्घाटन

spot_img

विवश थापा
अर्घाखाँची।
अर्घाखाँची जिल्लामा रहेको प्रसिद्ध सुपा देउरालीमा होलिको अबसरमा मन्दिरमा चढाईने जिन्सी सामान गरगहना नापतौल गर्ने उपकरणको उद्घाटन गरिएको छ।

प्रमुख जिल्ला अधिकारीको प्रमुख आतिथ्यमा भव्य समारोहका बीच उक्त उपकरणको उदघाटन गरिएको हो। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सन्धिखर्क नगरपालिकाका उपमेयर लगायत जनप्रतिनिधि स्थानीय सरोकार हरुको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता मन्दिर ब्यबस्थापन समितिका अध्यक्षले गरेका थिए। त्यसैगरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले सुपादेउराली मन्दिरलाई ब्यबस्थापन गर्न आफू सक्रिय भयर लाग्ने बताएका थिए। यहाँ भयका कमि कमजोरीलाई सुधार गर्न आफुले सधै सकारात्मक मार्गदर्शन गर्ने समेत बताएका थिए।यो मन्दिर अर्घाखाँची जिल्लाकै अमुल्य सम्पत्ति भएकोले यस मन्दिरलाई अझ ब्यबस्थापन गर्ने सन्दर्भमा आफुसमेत लाग्ने बताए।

यसैक्रममा स्थानीय शिक्षक टुल्क थापाले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो। सबै कमि कमजोरीलाई सुधार गर्दै अगाडि बढेको र सबैबाट रचनात्मक सहयोगको अपेक्षा गरेको पनि उल्लेख गरे। कार्यक्रमको संचालन हरि खनालले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै