२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

स्वर्गिय राममणि ज्ञवालीको २२ औं स्मृती दिवस विभिन्न कार्यक्रम गरि मनाइयो

spot_img

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको रासिप भवनमा स्वर्गिय राममणि ज्ञवालीको २२ औं स्मृती दिवस कार्यक्रम विभिन्न कार्यक्रम मनाइएको छ । कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेसका सचिव कृष्ण प्रसाद खनालल लोकतन्त्रलाई दरिलो र गणतन्त्रलाई संस्थागत गर्न स्व। ज्ञवाली जस्ता नेताहरुको खाँचो भएको औलाउनु भएको हो ।

यस्तै पुर्वी भेगको विकासको शिलशिलामा जनतालाई अध्यारोबाट उज्यालो तर्फ विद्युती करणका योजनाहरु संचालन गरिरहेको अवस्थामा तात्कालीन विद्रोही समुहबाट ज्यान गुमाएको सम्झनामा ज्ञवालीको फोटोमा माल्यणपर्ण गर्नुभएको थियो ।

स्वर्गिय राममणि ज्ञवालीकी श्रीमती कल्पना ज्ञवाली,छोरा सुदिप ज्ञवाली लगायको विशेष आतिथ्यता रहेको कार्यक्रम रासिप इस्मृती प्रतिष्ठानका सल्लाकार संयोजक ईश्वरी प्रसाद पाण्डेको अध्यक्षता नेपाली कांग्रेस जिल्ला सदस्य हरिप्रसाद खनालको स्वागत मन्तव्य,जिल्ला सहसचिव कमल पौडे्ल संचालनमा सम्पन्न भएको थियो ।

यस्तै कार्यक्रममा रासिप भवनका सदस्य विष्णु प्रसाद भुसाल लगायतले मन्तव्य राखेको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कोषाध्यक्ष विष्णु क्षेत्री,महिला नेतृ,ईन्दिरा भुसाल,नेताहरु सन्जय पाण्डे, सोभाखर खनाल,धनिश्वर पाण्डे,तिलकराम पराजुली,बाबुराम भुसाल ,जनप्रतिनिधि लगायतको पनि कार्यक्रममा सहभागीता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै