२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

अनेरास्ववियुकाे आचार संहिता उलङ्गन प्रति नेविसंघको विरोध प्रर्दशन

spot_img

बुटवल । राजनीतिक दलको नेतृत्व विकासको जगसमेत मानिने स्ववियु चुनाव १४ वर्ष पछि चैत ५ गते हुँदैछ । शुक्रबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको छ ।

हिजाे राति १२: ०० बजे देखि आचार संहिता लागु भयकाे छ तर अनेरास्ववियु बुटवल बहुमुखी क्याम्पस ईकाई कमिटी ले आज माैन धारणकाे समयमा उम्मेदवार सँगसँगै नारा जुलुस सहित टाेलटाेलमा मत माग्दै हिँडिरहेकाे छ ।

आचार संहिता विपरीत भाेट मागेकाे र नारा जुलुस लगायकाे भन्दै नेविसंघले क्याम्पस गेट अगाडि विराेध पर्दशन गरि प्रतिरोध गरेकाे हाे ।

नेपाल विधार्थी संघ स्ववियु निर्वाचन गर्ने पक्षमा भयकाे तर अनेरास्ववियु डरायर चुनाव भाड्न नारा जुलुस गर्दैमत माग्दै ख हिँडेकाे भन्दै यस्ता गतिविधि गरे नेपाल विधार्थी संघ फरक तरिकाले उत्रिने नेविसंघ बुटवल बहुमुखी क्याम्पस सभापति दिनेस पाैडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (20%)
  • दुःखी (10%)
  • अचम्मित (20%)
  • हाँस्यास्पद (30%)
  • आक्रोशित (20%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै