२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

भूमिकास्थान रुपन्देही सम्पर्क समाजको शुभकामना आदानप्रदान तथा क्यालेन्डर विमाेचन कार्यक्रम सम्पन्न

spot_img

टेकराज भुसाल
बुटवल। भूमिकास्थान (अर्घाखाँची) रुपन्देही सम्पर्क समाजले भित्ते पात्राे बिमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

भूमिकास्थानबाट रुपन्देही आएर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनको क्रममा रहेकालाई गोलबद्ध गर्दै समाजले मंगलबार बुटवल १३ बेलवासमा नव वर्ष २०८० काे शुभकामना आदानप्रदान तथा भित्रेपात्रो विमाेचन गरेको हो ।

कार्यक्रममा समाजका जेष्ठ सदस्य रघुपति चुदाली, उपाध्यक्ष ढुण्डिराज खनाल, महिला सदस्य शान्ता भुसाल, क्यालेन्डर प्रकाशन समिति संयाेजक रामप्रसाद भुसाल,
सल्लाहकार टान बहादुर खत्री, कानुनी सल्लाहकार बसन्त पोख्रेल र प्रेस सल्लाहकार टेकराज भुसालले बाेल्दै समाजलाई सशक्त र सबै सदस्यको अपनत्व हुने खालको बनाउदै भूमिकास्थानबाट विभिन्न सिलसिलामा रुपन्देहीमा बसोबास गर्नुभएका सम्पूर्णले आफ्ना पिर, मर्का, सुख, दुःख साट्ने चौतारीका रुपमा सम्पर्क समाजलाई स्थापित गर्नुपर्नेमा जाेड दिएका थिए।

कार्यक्रम सम्पर्क समाजका अध्यक्ष लक्ष्मण वेल्वासेकाे अध्यक्षता, सचिव यमप्रसाद गैरेकाे संचालन र उपाध्यक्ष गाेपालप्रसाद गैरेकाे स्वागतमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै