२१ कार्तिक २०८२, शुक्रबार
spot_img
२१ कार्तिक २०८२, शुक्रबार
spot_img

पूर्व राजा ज्ञानेन्द्र शाहको कपिलवस्तुमा नागरिक अभिनन्दन गरिने

spot_img

कपिलवस्तु  । कपिलवस्तुमा पूर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाहको नागरिक अभिनन्दन गरिने भएको छ । नागरिक अभिनन्दनका लागि कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका तौलिहवामा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला अध्यक्ष नारायण बहादुर सिंहको अध्यक्षतामा बसेको बैठकले देवेन्द्र किरण श्रीवास्तवको संयोजक्तमा १५१ सदस्यीय नागरिक अभिन्दन मूल समारोह समिति समेत  गठन गरिसकेको शिवराज नगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष चित्र बहादुर के.सीले बताए ।

अभिनन्दन कार्यक्रमको प्रचार प्रसार र भव्य जनसागरको उपस्थितिहुने गरि योजना निर्माण गरिएको केसीले बताए । केसीले पूर्व राजा ज्ञानेन्द्रको उपस्थितिलाई व्यवस्थित बनाउन र गाँउ गाँउ वाट जन-लहर ल्याउन विभिन्न उप सतिति समेत गठन गरेको बताए । अभिनन्दन कार्यक्रम संचालन हुने स्थान र मितिको घोषणा केहीदिन पछि गरिने संयोजक श्रीवास्तवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै