८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

ब्यापार संघ कपिलवस्तुद्धारा उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य मियाँलाई सम्मान

spot_img

कपिलवस्तु । उद्याेग वाणिज्य महासंघ केन्द्रीय सदस्य जमसेर अलि मिया लाई ब्यापार संघ कपिलवस्तुले सम्मान गरेको छ ।

मिया उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा निर्वाचित हुनु यस क्षेत्रको लागि सुखद विषय भएको भन्दै कार्यकाल लाई ब्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामाजिक स्वार्थमा लागनुपर्नेमा जोड दिदै ब्यापार संघ केन्द्रीय सदस्य तथा ब्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पाेख्रेल लगायत चेम्बर अफ कमर्श कपिलवस्तु परिवारले एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको हो ।

कार्यक्रममा सम्मानित हुनुभएका जमशेर अलि मियाँ ,नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा चेम्बर अफ कमर्स कपिलवस्तु अध्यक्ष महादेव पाेखरेल , चन्द्रौटा उद्योग वाणिज्य संघ चन्द्रौटा कपिलवस्तु अध्यक्ष ईश्वरीप्रसाद पाण्डे , राष्ट्रिय मानवअधिकार प्रतिष्ठान कपिलवस्तु सभापति बिष्णु प्रसाद खतिवडा, संजीवनी सामुदायिक अस्पताल अध्यक्ष टाेपलाल पाेखरेल, चन्द्रौटा उद्योग बाणिज्य संघका महासचिव यधा क्षेत्री राजकुमार , हाेटल तथा रेष्टुरेन्ट व्यावसायी संघ जिल्ला अध्यक्ष लेखनाथ घर्ती लगायतको उपस्थितिमा महादेव पाेखरेलकाे अध्यक्षता, महासचिव गाेपाल बन्जाडेकाे संचालन तथा वरिष्ठ उपाध्यक्ष जगत पौडेलकाे स्वागत मन्तब्य सहित कार्यक्रम सम्पन्न भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै