३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

पालिका आगलागी पीडितलाई समाजसेवी अलिद्वारा आर्थिक सहयोग

spot_img

अर्घाखाँची । पाणिनी गाउँपालिका वार्ड नम्बर ८ पालिमा भएको आगलागी पीडित परिवारलाई समाजसेवि इन्साफ अलिले आर्थिक सहयोग गरेका छन ।

अलिले आगलागी पीडित परिवारलाई घर निर्माणका लागि एक लाख रुपैया आर्थिक सहयोग गरेका हुन् ।

गत महिना बैसाख ६ गते पाणिनी अर्घाखाँचीको पाली ८ खगडिमा आगलागीले घरमा पुर्ण रुपमा क्षेती भएको थियो ।

अलिले इन्शाफ हेल्प लाईन मार्फत सहयोग जुटाएका बताएकाछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै