२९ कार्तिक २०८२, शनिबार
spot_img
२९ कार्तिक २०८२, शनिबार
spot_img

वुटवलमा भ्रष्टाचार र राष्ट्रघाती नागरिकता विधेयकका विरुद्ध दुई क्रान्तिकारी पार्टीको सभा

spot_img

बुटवल  ।  नक्कली भुटानी शरणार्थी प्रकरण, मानव तस्करहरू, राष्ट्रघाती नागरिकता विधेयकको विरोधमा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल)को संयुक्त आयोजनामा विरोध र्यालीसतिको आमसभा आयोजना गरिएको छ । वुटवलकाे विपी चोकमा आयोजित सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल र नेकपा (मशाल)का नेताहरुले “भ्रष्ट संसदीय व्यवस्थाको खारेज गरौं र नयाँ जनवादी गणतन्त्रको स्थापना गरौं” भन्ने आव्हानसहित महत्वपूर्ण विरोध मन्तव्य राखिरहनु भएको छ भने चितवन र दाङमा पनि विरोध कार्यक्रमहरु भइरहेका छन् ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल)ले सातवटै प्रदेश र जिल्लाहरुमा विरोध प्रदर्शनसहित आमसभाको कार्यक्रम घोषणा गरेको छ । घोषित कार्यक्रम अनुसार बैशाख ३० गते काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा र जेठ १ गते गण्डकी प्रदशको पोखरामा विरोधसभा सम्पन्न गरिएको छ । वुटवलमा आज प्रदेश स्तरको विरोध कार्यक्रम भइरहेको छ भने जेठ ३ गते सुर्खेत र हटौडा, जेठ ४ गते धनगढी र विराटनगर र जेठ ५ गते जनकपुरमा प्रदर्शनसहित आमसभाको कार्यक्रम राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै