२५ मंसिर २०८२, बिहिबार
spot_img
२५ मंसिर २०८२, बिहिबार
spot_img

ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको भेला सम्पन्न अध्यक्षमा खनाल, सचिवमा भुसाल

spot_img

अर्घाखाँची । ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको भेला सम्पन्न भएको छ।
अर्घाखाँची जिल्लाकाे भूमिकास्थान नगरपालिका वार्ड नम्बर १ र २ ढाकावाङ्गबाट विभिन्न सिलसिलामा रुपन्देहीमा आएका बीच शनिबार बुटवल १३ बेलवासमा सम्पन्न भएको भेलाले कृष्णप्रसाद खनाल अध्यक्ष रहेको २१ सदस्यीय ढाकावाङ्ग-रुपन्देही सम्पर्क समाजको निर्वाचित गरेको छ।
जसको उपाध्यक्षमा ज्ञानप्रसाद खनाल, माधव खनाल, सचिवमा बाबुराम भुसाल, सहसचिवमा टेकराज भुसाल (टेकु), काेषाध्यक्षमा सावित्रा खनाल, सह-काेषाध्यक्षमा शिवलाल खनाल र सदस्यहरू क्रमशः युवराज खनाल, जुना खनाल, रेश्मा खनाल, एनिशा पाैडेल (बन्जाडे), शान्ता खनाल, दुर्गा खनाल, माया खनाल, केशव भुसाल, माधव भुसाल, मेघराज खनाल, लेखनाथ खनाल, रामु अधिकारी, शिवप्रसाद आचार्य र १ सदस्य रिक्त राखिएको छ।
भेलालाई भूमिकास्थान- रुपन्देही सम्पर्क समाजका अध्यक्ष लक्ष्मण बेलवासे, प्रध्यापक बसन्तराज खनाल, धनचाैर-रुपन्देही सम्पर्क समाजका अध्यक्ष दिलीप पाैडेल लगायतले शुभकामना राख्नुभएको कार्यक्रममा भूमिकास्थान-रुपन्देही सम्पर्क समाजका उपाध्यक्ष ढुण्डिराज खनाल, सहसचिव गाेबिन्द खनाल, सदस्य याेगेन्द्र खनाल, सल्लाहकार भेषराज बन्जाडे, दिनामणी अधिकारी, प्रेस सल्लाहकार टेकराज भुसाल लगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम संस्थापक अध्यक्ष कमल खनालकाे अध्यक्षता, नारायण प्रसाद बन्जाडेकाे संचालन र बाबुराम भुसालको स्वागत मन्त्वयमा सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै