२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

पुरन बिरहीको ‘गैरी खेतैमा’

spot_img

लक्ष्मण घिमिरे ।
अर्घाखाँची । लोक तथा दोहोरी गायक पुरन बिरही र कल्पना नेपालीकाे ‘गैरी खेतैमा’ बजारमा आएको छ । अर्घाखाँचीको भुमिकास्थानका पुरन बिरहीले नयाँ कोसेली ‘आउ है गैरी खेतैमा, काँधमा हलो बोकेर मायाँ आउँला तेतै म’ बोलको रमाईलो गित दर्शक/श्रोता माझ ल्याएका हुन् ।

पुरन बिरही र कल्पना नेपालीको स्वरमा रहेको गितको शब्द सरु पाण्डे र कल्पना नेपालीको रहेको छ भने संगित पुरन विरहीको रहेको छ । चर्चित लोक गायक, रचनाकार तथा संगितकार बसन्त थापा युटुब च्यानल मार्फत गित बजारमा आएको छ ।

पुरनको केही दिन अँघी ‘घाँसै काउलाको’ गित पनि बजारमा आएको छ । यसअँघी पुरनको ‘प्रियसीको यादमा’ बोलको गितले चर्चा बटुलेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै