३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

छत्रगन्ज-रुपन्देहि सम्पर्क समाज द्वारा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img

बुटवल । छत्रगन्ज रूपन्देहि सम्पर्क समाजले बुटवल ९ तीनकुनेको सिमरन पार्टी प्यालेसमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

सम्पर्क समाजका अध्यक्ष सिद्दार्थ पन्थीको अध्यक्ष्यतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा समाजका सस्थापक अध्यक्ष रायमाझी रहनुभएको थियो भने कार्यक्रमको सन्चालन समाजका सचिब विराट पौड़ेलले गर्नु भएको थियो ।

उक्त रक्तदान कार्यक्रममा ५६ यूनिट रगत संकलन भएको उक्त रक्तदान कार्यक्रमका सम्योजक बन्दना पान्डेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै