२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले दियो मृत्यु दाबी भुक्तानी

spot_img

कपिलवस्तु । आज बाणगंगा नगरपालिका वडा नम्बर ९ मा रहेको नव प्रभात बचत तथा ऋण सहकारी संस्थाले आफ्नो शेयर तथा ऋण सदस्य राजु सिलवालको मृत्यु पछि उनकी श्रीमती शोभा सिलावाललाई रु २ लाख २० हजारको चेक एक कार्यक्रम बिच हस्तान्तरण गरेको छ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी सग गरेको ऋण बिमा अनुसार सो रकम दिएको हो । उक्त कार्यक्रममा वडा नम्बर ९ का वडा अध्यक्ष कमल पौडेलले बिमा निकै जरुरी रहेको र सबैलाई बिमा बारे बुझ्न आवश्यक छ ।

पहिला शुरु गर्न गारो भए पनि पछि जोखिम बहन राम्रो हुने भएको सबैलाई बिमाको दाएरा आउन आग्रह गर्नु भयो र सानिमा रिलायन्स अनि नव प्रभात सहकारी धन्यवाद पनि दिनु भयो । आर्थिक सहजीकरणको लागि सो कार्यक्रममा नव प्रभात सहकारीका अध्यक्ष वसन्त खनाल ,उपाध्यक्ष बिष्णु भुसाल अन्य पदाधिकारी कर्मचारीको उपस्थितिमा भएको थियो।

कार्यक्रम साबिक सानिमा लाइफ इन्स्योरेन्स जीतपुर साखाका प्रमुख तथा सस्थाका सचिब दीपक कुँवरको सहजीकरणमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै