८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

अर्घाखाँची : कांग्रेसले साउनमा पालिका र क्षेत्रीय सम्मेलन गर्दै

spot_img

सन्धिखर्क । नेपाली कांग्रेस अर्घाखाँचीले साउनको १९ र २७ गते पालिका स्तरीय र क्षेत्रीय सम्मेलन गर्ने भएको छ ।

साउनको १९ गते जिल्लाका ६ वटै पालिकामा र २७ गते दुई वटा क्षेत्रमा सम्मेलन गर्ने नेपाली कांग्रेस अर्घाखाँचीले विज्ञप्ती निकाल्दै जानकारी गराएको हो ।

उक्त सम्मेलनलाई भब्य र सभ्यताका साथ सम्पन्न पार्न मातहतमा रहेका सम्पुर्ण कमिटिहरुलाई निर्देशन समेत दिएको छ।

साउनको ५ गते बसेको जिल्ला वैठकले गत महिना असार ९ गते ६१ वटै वडामा भएको वडा सम्मेलनलाई सम्पन्न गर्ने खटिएका प्रतिनिधि , प्रवेक्षक लगाएत सम्पुर्ण कृयाशिल सदस्यहरुलाई धन्यवाद समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै