३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

रोट्रयाक्ट क्लव अफ तिलाेत्तमा देवदहकाे अध्यक्षमा भुसाल

spot_img

टेकराज भुसाल
साउन २७, बुटवल ।  रोट्रयाक्ट क्लव अफ तिलाेत्तमा देवदहकाे अध्यक्षमा बिक्रम भुसाल निर्वाचित हुनुभएको छ।

११ औ पदस्थापन कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष मनिराम तिवारीले  वर्ष २०२३–२४ का अध्यक्ष बिक्रम भुसाललाई पद हस्तान्तरण गर्नुभएको हो।

कार्यक्रम बर्ष २०२२-०२३  का मनिराम तिवारी  र वर्ष २०२३-२४  का अध्यक्ष बिक्रम भुसालकाे संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा रोट्रयाक्ट डिष्ट्रक डि आर आर राेशन कार्कीकाे प्रमुख आतिथ्यता लगायत  रोट्रयाक्ट डिष्ट्रक र रोटरी क्लवका अध्यक्ष तथा पूर्ब अध्यक्षहरुको बिशेष अतिथ्यतामा सम्पन्न भएको थियो।

कार्यक्रममा वर्ष २०२२–२३ का अध्यक्ष मनिराम तिवारीले  बर्षभरि गरेका कार्यप्रगति एवम साामजिक कामबारे जानकारी गराउँदै  क्लबलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्दै क्लबमा उत्कृष्ट काम गर्न सदस्यलाई सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा पद भार ग्रहण गदै वर्ष २०२३-२४  अध्यक्ष बिक्रम भुसालले निवर्तमान अध्यक्ष ले अगाडी सारेका नया प्रोजेटलाई निरन्तरता दिदै यो बर्ष केहि नयाँ र फरक खालका कार्यक्रमहरु गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै