२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

मोहम्मद डे : बुटवलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न , जामिया गुल्सने भिका प्रथम

spot_img

बुटवल ।  हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहे वसल्लमको १४९८ औं जन्मोत्सवको अवसरमा बुटवलमा ईस्लामिक अन्तर विधालय  हाजिर इ जवाफ प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा बुटवलका ४ मदरसाले भाग लिएका थिए भने जामिया गुल्सने भिका सोब-ए हिफ्ज प्राबिले प्रथम स्थान हासिल गरेको छ ।

दोश्रो स्थानमा मदरसा कादरिया रहमानुल उलुम , तेस्रो स्थानमा मदिना बोर्डिङ र सान्त्वना स्थानमा रजाए मुस्तफा मस्जिद आएको हो ।

कार्यक्रम समितिका भुतपुर्व अध्यक्ष हाजी अयुब्दिन अलिको प्रमुख अतिथ्यता , समितिका अध्यक्ष हाजि मोहम्मद ईस्माईलको अध्यक्षता , सचिव जनुरदिन वार्सिको धन्यवाद , स्वागत उपाध्यक्ष हाजी अब्दुल सहमत र समितीका उप-महासचिव हसरदिन मियाँको संचालनमा सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै