८ माघ २०८२, बिहिबार
spot_img
८ माघ २०८२, बिहिबार
spot_img

अनमाेल केसी शुक्रबार रातिदेखि अस्पताल भर्ना

spot_img

काठमाडौ । ‘आपराधिक विश्वासघात’ कसुरमा प्रहरीमा उजुरी परेपछि पक्राउ परेका अभिनेता अनमोल केसी शुक्रबार रातिदेखि नै अस्पताल भर्ना भएका छन्। छातीमा समस्या देखिएपछि केसी शुक्रबार राति अस्पताल भर्ना भएको अनमोलको आगामी फिल्म ‘जेरी अनटप’का निर्माता सरोज न्यौपानेले जानकारी दिए।

सुदर्शन थापाले निर्देशन गर्न लागेको चलचित्र ‘रावायण’ फिल्ममा अभिनय गर्ने भनेर १० लाख रुपैयाँ लिएको, तर अन्तिम समयमा फिल्म खेल्न अस्वीकार गरेको भन्दै केसीविरुद्ध प्रहरीमा उजुरी परेको थियो।

उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले केसीलाई शुक्रबार साँभफ भक्तपुरबाट पक्राउ गरेको थियो।

निर्माता न्यौपानेले केसीलाई अस्पतालमा गएर भेटेका छन्। भेटमा केसीले नराम्रो फिल्म नगर्ने, बरु जेलमै बस्ने बताएको उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै