२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

रसुवाबाट अन्दाजी एक किलो सुन बरामद

spot_img

प्रहरीले अन्दाजी एक किलो सुन बरामद गरेको छ। शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले रसुवाबाट अन्दाजी एक किलो सुन बरामद गरेको स्रोतले बतायो।

यसमा प्रहरीले केही व्यक्तिहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गर्न बाँकी रहेको भन्दै सिआइबीले परिचय खुलाएको छैन। सिआइबीले नै केही दिन अघि मात्रै दोलखाबाट ७ किलो सुन बरामद गरेको थियो। त्यसमा पनि केही व्यक्तिहरू पक्राउ परेका थिए।

यसरी सुन भित्र्याउने समूह पनि हङकङबाट भेप र ब्रेकशुभित्र राखेर ल्याउने नै हुनसक्ने भन्दै सिआइबीले अनुसन्धान गरिरहेको छ।

६० किलो ७१६ ग्राम सुन भित्र्याएको मुद्दा अहिले अदालतमा छ। यस मुद्दामा अहिले थुनछेक बहस जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै