२४ कार्तिक २०८२, सोमबार
spot_img
२४ कार्तिक २०८२, सोमबार
spot_img

बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरिप्रसाद अर्याल विजयी

spot_img

बुटवल ।  बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा हरि प्रसाद अर्याल विजयी भएका छन् । संघको २५ औं अधिबेशनमा आफ्ना प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै अर्याल विजयी भएका हुन ।

अर्याल विजयी बारे केही बेरमा आधिकारिक घोषणा गरिदैछ ।

मंगलबार विहान सम्पन्न मतगणनामा पदाधिकारीमा पनि अधिकांश अर्याल प्यानलकै विजयी भएका छन् । सोमबार सम्पन्न भएको मतदानमा कुल १ हजार ५०६ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै