३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

कांग्रेस अर्घाखाँचीको प्रशिक्षण २६ र २७ गते, सहमहामन्त्री बद्री पाण्डे आउँदै

spot_img

लक्ष्मण घिमिरे
अर्घाखाँची । नेपाली कांग्रेस अर्घाखाँचीले यही २६ र २७ गते प्रशिक्षण सहितको कार्यक्रम गर्दैछ । आफ्ना नेता, कार्यकर्तामा उर्जा प्रवाह गर्न प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

जिल्ला कार्यसमिति प्रशिक्षण विभागको आयोजनामा हुन लागेको कार्यक्रममा जिल्ला कार्यसमिति, क्षेत्रिय कार्यसमिति, पालिका कार्यसमिति, वडा सभापती, भातृ तथा सुभेच्छुक संस्थाका प्रमुख, निर्वाचित जनप्रतिनिधी, उम्मेद्वारका आकांक्षी, महाधिवेशन प्रतिनिधी लगायतलाई प्रशिक्षणमा सहभागी गराईने प्रशिक्षण विभाग प्रमुख तथा उपसभापती बिष्णु भुसालले जानकारी दिए ।

प्रशिक्षणका लागी कांग्रेस सहमहामन्त्री बद्री पाण्डे, देवराज चालिसे लगायतका नेता जिल्लामा आउँदै छन् । यस्तै नेतृ पुष्पा भुसाल, रेवती प्रसाद भुसाल, लुम्बिनी प्रदेश सभापती अमर सिंह पुन लगायतका नेताहरुले पनि प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा जिल्ला तथा प्रदेश स्तरिय नेताहरुले पनि प्रशिक्षणात्मक मन्तव्य दिने तयारी गरिएको जिल्ला सचिव कृष्ण खनालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै