३ माघ २०८२, शनिबार
spot_img
३ माघ २०८२, शनिबार
spot_img

घर्ती द्रारा जन्मोत्सवमा जेहेन्दार विद्यार्थी लाई सम्मान कार्यक्रम सप्पन्न

spot_img

अर्घाखाँची । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य तथा नेपाल मगर विद्यार्थी संघ लुम्बिनी प्रदेश निवर्तमान अध्यक्ष प्रदीप घर्ती मगरले एक कार्यक्रमका बीच जन्मोत्सवको अवसरमा त्रिभुवन टपर लुम्बिनी वाणिज्य क्याम्पस जेहेन्दार विद्यार्थी छात्रा आयुश्मा रेश्मी लाई नगद ५५५५ रुपैया ,डायरी र दोसल्ला ले सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथि नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की , नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य बिकाश पाण्डे , नेपाली विद्यार्थी संघ रुपन्देही सभापति सम्सेर खड्का , साना होटेल लोकतान्त्रिक संघ रुपन्देही अध्यक्ष शिवराज पोख्रेल ,नेपाल विद्यार्थी संघ लुम्बिनी बाणिज्य क्याम्पस कर्यवाहक सभापति रेशम क्षेत्री , नेपाल मगर विद्यार्थी संघ रुपन्देही अध्यक्ष रमेश सारु,नेपाली काङ्ग्रेस युवा नेता नारायण सिंह बेल्बासे , लोक दोहोरी गायक दीपक दर्लामी,नेपाल मगर विद्यार्थी संघ अर्घाखाँची सचिव सन्दीप पुन ,नेपाल मगर विद्यार्थी रुपन्देही सचिव टेक राना ,नेपाल विद्यार्थी संघ जिल्ला सदस्य हरि घिमिरे ,जिल्ला सदस्य सागर पन्थी , विद्यार्थी नेता माधव के सि ,स्ववियु सदस्य अमृता राना स्ववियु सदस्य भुवनेश्वोर अधिकारी , ने वी संघ की नेतृ बिजया कडेल लगायत अन्य उपस्तिथि कार्यक्रम भब्य तथा सब्य रूपमा सम्पन्न भयो ।

कार्यक्रम अध्यक्ष प्रदिप घर्ति मगर र कार्यक्रम संचालक ने बि संघ बुटवल बहुमुखी क्याम्पस नेता सुरज पन्थीले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

spot_img

लुम्बिनी आवाज डटकम

लुम्बिनी आवाजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई lumbiniaawaj895@gmail.com मा पठाउन वा ९८५१०६३८९५ फोन गर्न सक्नुहुनेछ ।

spot_img

सम्बन्धित खबर

तिहारको अवसर पारेर ‘देउसी भैलो’ गीत सार्वजनिक

0

मानव सेवा नै ठूलो इबादत : जन्मोत्सवमा मस्जिदद्वारा अपांग आश्रमलाई सहयोग

0

बुटवलमा जश्ने ईद मिलादुन नबीको उल्लास, नात–शरिफ प्रतियोगिता हुने

0

बुटवलमा पैगम्बर हजरत मुहम्मद (स.अ.व) को १५०० औं जन्मोत्सव भव्य रुपमा...

0

सामाजिक सञ्जालमा हामी

लाेकप्रिय

spot_img

भर्खरै